काठमाडौँ : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेतीले मामा भन्ने गरेका सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले आज साधारण तारेखमा छोड्ने आदेश दिएको छ।
गोरे पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरे