काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मंगलबार पक्राउ परेका छन्। पक्राउ परेपछि दिएको प्रारम्भिक बयानमा गोरेले प्रहरीकै मिलेमतोमा विमानस्थलबाट ...
काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई […]
काठमाडौं । बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यत्ति रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ’गोर’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । हिजो दुबईबाट एयर अरेबियाको विमान मार्फत नेपाल आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश […]
साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]
काठमाडौं: ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेबिड भनिने छिरिङ वाङ्गेललाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला कारागार मोरङ पठाइएको छ।
न्यायधीश नारायणप्रसाद शर्माको इजलासले आइतवार जिल्ला अदालत मोरङले उनलाई थुनामा पठाएको हो। आइतवार अदालत समक्ष आत्मसमर्पण गरेका डेविटले आफु गोरेले बयानमा भनिएको मानिस नभएको