गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन :: Pahilopost.com

काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले हिरासतमा रहँदा मानव अधिकारकर्मीको उपस्थिति खोजेका छन्।  बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै जीवन रक्षाका लागि निवेदन दिएका हुन्। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज