काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई […]