काठमाडौं : माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीसँगको सेटिङमा भित्रिए र पनि हराएको ३३ केजी सुन प्रकण र सनम शाक्यको हत्या रहस्यमय बन्दै गएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीकै उच्च अधिकृतहरु भटाभट पक्राउ पर्न थालेपछि घटनाले नाटकीय रुप लिएको हो।
तर ३३ किलो सनु तस्करका मालिक भनेर चिनिएका मोरङ,&nbs...