साढे ३३ किलो सुन प्रकरण : गोरेसहित ३ जनाको अवैध सम्पत्तिमाथि छानविन सुरु - Naya Patrika

साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपी चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङदेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

दुई लाख धरौटीमा छुटे गोरेका भाइ

काठमाडौं, पुष २२ । साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई […]

३३ किलो सुन प्रकरण गोरेका भाई पक्राउ

काठमाडौं । बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यत्ति रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ’गोर’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । हिजो दुबईबाट एयर अरेबियाको विमान मार्फत नेपाल आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश […]

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

३३ किलो सुन प्रकरणः गोरेलाई थपियो १० वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके मानिएका चूडामणि उप्रेती गोरेलाई थप १० वर्ष कैद सजाय तोकिएको छ ।

३३ किलो सुन प्रकरण : डेबिड भनिने छिरिङ थुनामा :: Pahilopost.com

काठमाडौं: ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेबिड भनिने छिरिङ वाङ्गेललाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला कारागार मोरङ पठाइएको छ। न्यायधीश नारायणप्रसाद शर्माको इजलासले आइतवार जिल्ला अदालत मोरङले उनलाई थुनामा पठाएको हो। आइतवार अदालत समक्ष आत्मसमर्पण गरेका डेविटले आफु गोरेले बयानमा भनिएको मानिस नभएको

३३ किलो सुन प्रकरण– गोरेको सुन ‘डाक्टर’ ले व्यवस्थापन गर्थे !

काठमाडौं । ३ जनाको ज्यान जाने गरी भएको भएको ३३ किलो सुन प्रकरण अझै सेलाएको छैन । गृह मन्त्रालयले गठन गरेको