२ चैत, काठमाडौं । अर्घाखाँचीमा अबका तीन वटै चुनावमा गठबन्धन गर्ने पाँच दलको सहमतिको नेकपा मसालले स्वागत गरेको छ । अर्घाखाँचीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गत सोमबार अबका तीन वटै चुनावमा गठबन्धन गर्ने सहमति गरेका थिए । मसालका प्रवक्ता रामप्रसाद पुरीले विज्ञप्ति निकालेर एमसीसी सम्बन्धी […]