अर्घाखाँचीमा एमालेविरुद्ध सबै दल एक, तर एमाले झन् ‘कन्फिडेन्ट’ !

रुपन्देही । सत्ता साझेदार पाँच दलबीच आगामी स्थानीयत तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने बहस चलिरहँदा अर्घाखाँचीमा भने क्रियाशील सत्तारुढ दलले पहिलोपटक तीनै तहका निर्वाचनमा गठबन्धनबाटै लड्ने सम्झौता गरिसकेका छन् । तीनै तहका निर्वाचनबाट एमालेलाई जिल्लामा ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा मात्र गरेको छैन सिट बाँडफाँडमा समेत हस्ताक्षर गरिसकेको बताइएको […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फको सिट बाँडफाँट : चारवटा प्रदेशमा एमाले पहिलो दल

काठमाडौं : निर्वाचन आयोगले भर्खरै सम्पन्न संघ र प्रदेश निर्वाचनमा समानुपातिकतर्फ दलले पाएका सिट संख्या सार्वजनिक गरेको छ।प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा नेकपा एमाले पहिलो दल बनेको छ।मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बन्दा कर्णाली प्रदेशमा एमाले र कांग्रेसले बराबर ५/५ सिट पाएका छन् भने सुदूरपश्चिममा पनि बराबर ७/७ सिट पाएका छन्।यसैगरि सबैभन्दा बढी मधेश र लुम्बिनी प्रदेशमा १०/१० दल थ्रेसहोल्ड कटाउन सफल भएका छन्। सबैभन्दा थोरै गण्डकी प्रदेशमा ४ दलले मात्र थ्रे

मधेश प्रदेश सभामा एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटसहित एमाले पहिलो दल हुन सफल भएको हो । विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको […]

लमजुङमा एमाले पहिलो दल

लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ ।त्यस्तै नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।समानुपात

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

एमाले र जसपाका जनप्रतिनिधिहरुलाई दल छान्न दिइयो समय

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिइएको छ ।

दल विभाजन अध्यादेशको असर- एमाले मात्र होइन, प्रणालीले नै चुकाउनु पर्नेछ मूल्य !

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भए ।  भदौ २ मा माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दल विभाजनका लागि संघीय संसद् र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या हुनुपर्ने प्रावधान थियो । तर, अहिलेको अध्यादेशमा संघीय संसद् वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न सक्ने प्रावधान राखिएको छ । जसकारण अन्य र...

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव…

एमाले नुवाकोटले दल विभाजनसम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने

नेकपा एमाले नुवाकोटले दल विभाजन सम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने भएको छ। एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले एक विज्ञप्ति जारी गर्दै सरकारको गलत कामको प्रतिवाद गर्ने बताएका हुन्।

दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्छौं : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ। नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश...