काठमाडौं, १८ कात्तिक । अर्घाखाँचीमा लगातार तीन चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई कडा टक्कर दिँदैछिन्, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल । रायमाझीलाई १५ वर्षे विरासत जसरी पनि जोगाउनु छ भने भुसाललाई पाँच दलीय गठबन्धनको बलमा त्यसलाई भत्काउनु छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा केलाउने हो भने नेकपा एमालेभन्दा […]