भागबण्डा नमिलेपछि एक्लै चुनावमा जाने अर्घाखाँची समाजवादीको निर्णय

काठमाडौँ – गठबन्धनमा भागबण्डा नमिलेपछि अर्घाखाँचीमा एकीकृत समाजवादी एक्लै चुनावमा जाने भएको छ। लगातार छलफल गर्दा पनि दलहरु आ–आफ्नो दाबीबाट पछि नहटेपछि समाजवादीले गठबन्धनबाट बाहिरिँदै चुनावमा होमिन कार्यकर्तालाई आह्वान गरेको छ। जिल्ला अध्यक्ष रामबहादुर चौहानले पाँच दलीय सहकार्य क्षीण हुँदै गएको अवस्थामा एकल रुपमा चुनावी प्रतिस्पर्धामा होमिनु परेको जनाएका छन्। उनले सबै उम्मेदवार सिफारिस गर्न […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको अर्घाखाँचीमा भागबण्डा अझै मिलेन

७ वैशाख, अर्घाखाँची । ३० फागुनमा पत्रकार सम्मेलन गरेर ५ दलीय गठबन्धनको घोषणा गरेका र स्थानीय चुनाव मिलेर लड्छौं भनेका अर्घाखाँचीका दलहरुले अहिलेसम्म भागवण्डा टुंगो लगाउन सकेनन् । एक महिनाअघि नै एउटै मञ्चबाट तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले […]

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले […]