गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागको सिफारिस

१९ साउन, काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेको छ । १९ साउन बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत घोषणा गर्न सिफारिस गरेको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । सहकारीले सदस्यको हित विपरीतका कार्य […]

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका छन् ।

बचत फिर्ता नगर्ने सहकारीविरुद्ध २३ सय उजुरी

काठमाडौं– सहकारी विभागले ‘हाम्रो नयाँ कृषि सहकारी’ र ‘कृषि विकास बहुउद्देश्यीय सहकारी’लाई समस्याग्रस्त घोषण गर्न सिफारिस गरेको छ । विभागले सहकारीमा परेका उजुरीमाथि छानबिन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्ने गरेको हो । सहकारी सञ्चालकले सदस्यको बचत फिर्ता नगरेपछि विभागले दुई सहकारीलाई समस्या ग्रस्त घोषण गर्न मन्त्रालयलाई सिफारिस […]

५ अर्ब निक्षेप दुरूपयोग गर्ने गौतमश्री सहकारीका सञ्चालकलाई राजनीतिक संरक्षण

२१ साउन, काठमाडौं । निक्षेपकर्ताको ५ अर्ब हिनामिना गरेका गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गौतमलाई राजनीतिक संरक्षण प्राप्त हुँदा जनताको निक्षेप फिर्ता नहुने जोखिम बढेको छ । सहकारी विभागले १९ साउन २०७९ मा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो । बचतकर्ताको पैसा फिर्ता नगरी १२ साउन २०७९ […]

गौतमश्री सहकारीका अध्यक्षले मन्त्रालयमा बुझाए स्पष्टीकरण

१६ भदौ, काठमाडौं । बचकर्ताको रकम फिर्ता नगरेको भन्दै सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्पष्टीकरण बुझाएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई मन्त्रालयले १ भदौमा १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहित मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित […]

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ । करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस

‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’...

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न विभागको सिफारिस

काठमाडौँ - कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणाका लागि सहकारी विभागले सिफारिस गरेको छ।विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो । सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्...

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न विभागको सिफारिस

काठमाडौँ - कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणाका लागि सहकारी विभागले सिफारिस गरेको छ।विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो । सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्...