२१ साउन, काठमाडौं । निक्षेपकर्ताको ५ अर्ब हिनामिना गरेका गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गौतमलाई राजनीतिक संरक्षण प्राप्त हुँदा जनताको निक्षेप फिर्ता नहुने जोखिम बढेको छ । सहकारी विभागले १९ साउन २०७९ मा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो । बचतकर्ताको पैसा फिर्ता नगरी १२ साउन २०७९ […]