काठमाडौँ - कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणाका लागि सहकारी विभागले सिफारिस गरेको छ।विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो ।
सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्...