१६ भदौ, काठमाडौं । बचकर्ताको रकम फिर्ता नगरेको भन्दै सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्पष्टीकरण बुझाएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई मन्त्रालयले १ भदौमा १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहित मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित […]