गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस
‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’...
पछिल्लो समयमा सहकारीप्रति विश्वसनीयता विस्तारै हराउँदै गइरहेको छ । धेरै सहरकारी संस्थाहरू टाट पल्टिएका छन् भने सञ्चालकहरू फरार भएको भन्ने खबरहरु पनि आइरहेका छन् । यसबाट निजी क्षेत्रका लगानीकर्ताहरूको बचत जोखिममा परेको छ । यस्तो अवस्थामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था अर्थात् एन.एम.सी.ले के गरिरहेको छ ? यस्तै विषयमा आधारित रहेर नेपाल बहुउद्देश्यीय सहरकारी संस्थाका अध्यक्ष […]
पछिल्लो समय सहकारी संस्थाहरुमा बिग मर्जरको लहर देखिएको छ । गत साता मात्र झण्डै २ दर्जन सहकारी संस्थाहरु मर्जरमा जानेगरी सहमति गरेका छन् । यस्तैमा शनिबार मात्र ११ वटा सहकारी संस्थाहरु मिलेर एउटै संस्था बन्ने घोषणा भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंक
काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन् । दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव...
भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं.५ घलाटेमा सिवान्स बहुउद्देश्यीय सहकारी संस्था लि.संचालनमा आएको छ । उपत्यकाको तीनै जिल्ला भक्तपुर,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको संस्थाको प्रधान कार्यालय घलाटेमा शनिबारबाट औपचारिक रुपमा शुभारम्भ भएको हो । समाजमा रहेका ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकमुष्ट पार्दै सदस्यहरुले उचित ब्यबसाय संचालन गरी ब्यबसायिक रुपमा समाजमा स्थापित गर्दै […]
कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए । दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम
काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ ।संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।