गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न विभागको सिफारिस

काठमाडौँ - कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणाका लागि सहकारी विभागले सिफारिस गरेको छ।विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो । सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्...

सम्बन्धित सामग्री

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा

१३ चैत, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी एने, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार […]

प्रहरी ऐनको विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौं : गृहमन्त्री  श्रेष्ठ

२६ माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको सुरूवात गर्दै उनले यस्तो बताएका हुन् । उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए । उनले […]

सबै सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने घोषणा असफल

काठमाडौं : फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने यातायात व्यवस्था विभागको घोषणा असफल भएको छ। विभागले गत मंसिरमा नै सूचना जारी गरेर फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड जडान गर्ने घोषणा गरेको थियो। तर जम्मा ८ हजार सरकारी गाडीमा मात्रै इम्बोस्ड प्लेट जडान भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक…

गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागको सिफारिस

१९ साउन, काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेको छ । १९ साउन बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत घोषणा गर्न सिफारिस गरेको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । सहकारीले सदस्यको हित विपरीतका कार्य […]

गभर्नर अधिकारी बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन सङ्गठनले आन्दोलन घोषणा गरेका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको […]

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।...

मानबहादुरले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

न्युज अफ नेपाल, काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् ।

चन्द्र रिजालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ९ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । १३ वर्षदेखि रिक्त नेपाल […]

नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो । बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो । यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए ।&nb