डब्लुपीएलका लागि नेपालबाट ५ खेलाडी सिफारिस

काठमाडौं, २४ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट ५ खेलाडी सिफारिस भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। पहिलो संस्करणको महिला […]

सम्बन्धित सामग्री

विद्यार्थीले गरे त्रिविको प्रिन्सिपल कार्यालय तोडफोड

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् । माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् । प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश […]

डब्लुपीएलको अक्सनका लागि नेपालबाट सिफारिस भएका कुनै खेलाडी परेनन्

काठमाडौं, २५ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट सिफारिस भएका ५ खेलाडी अक्सनमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएतापनि अक्सनका लागि कुनैपनि खेलाडी छनोटमा परेका […]

प्रधानन्याधिशविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

प्रतिनिधिसभाले प्रधानन्याधिश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ। मधेस सरकारले सात दिनभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई अल्टिमेटम दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलयमा चालु आर्थिक वर्ष २०७९÷८०को साउन २० गतेसम्म एक हजार ४३२ उजुरी दर्ता भएका छन्। यु–१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छानिएका छन्। एनआरएनएले मिडिया टाक्स फोर्स गठन गरेको छ।

फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन छानबिन समितिको सिफारिस

नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र

अल्मुताइरी र खेलाडी विवादः कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच भएका विवादको समस्या पहिचान र सिफारिस कार्यदलले बुधबार एन्फालाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक अवकाशप्राप्त मेजर जनरल तथा पूर्व खेलाडी भिक्टर राणाले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलले २८ पृष्ठ लामो...

नेपाल सुपर लिग : २२ खेलाडी मार्की प्लेयरका लागि सिफारिस

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि २२ जनालाई मार्की खेलाडी बनाउनका लागि मनोनयन गरिएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायत एन्फाको प्रविधिक टिमसँगको परामर्शमा मार्की खेलाडी चयन गरिएको बताइएको छ ।  प्रतियोगिताको दोस्रो संस्करणका लागि आयोजकले तीन नयाँ टोली थप गरेको...

एनएनआईपीए स्पोर्टस् अवार्ड फागुनमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ ।  आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।२७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्र

एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने निर्णय गरेको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलकुदका संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गर्ने खेलाडीहरूलाई […]

आईपीएलको अक्सन आज

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...