काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि २२ जनालाई मार्की खेलाडी बनाउनका लागि मनोनयन गरिएको छ ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायत एन्फाको प्रविधिक टिमसँगको परामर्शमा मार्की खेलाडी चयन गरिएको बताइएको छ ।
प्रतियोगिताको दोस्रो संस्करणका लागि आयोजकले तीन नयाँ टोली थप गरेको...