एनएनआईपीए स्पोर्टस् अवार्डको तयारी

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने निर्णय गरेको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलकुदका संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गर्ने खेलाडीहरूलाई […]