अल्मुताइरी र खेलाडी विवादः कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच भएका विवादको समस्या पहिचान र सिफारिस कार्यदलले बुधबार एन्फालाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक अवकाशप्राप्त मेजर जनरल तथा पूर्व खेलाडी भिक्टर राणाले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलले २८ पृष्ठ लामो...