नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र