काठमाडौं, २५ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट सिफारिस भएका ५ खेलाडी अक्सनमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएतापनि अक्सनका लागि कुनैपनि खेलाडी छनोटमा परेका […]