काठमाडौं : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले खेलाडी प्रशिक्षक विवादबारे अखिल नेपाल फुटबल संघ एन्फालाई दिएको सुझाव आज एन्फाले सार्वजनिक गरेको छ।
एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८…