प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सर्वोच्च फर्किएलान् चोलेन्द्र ?

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिश समितिमाथि छलफलकै क्रममा प्रतिनिधिसभाको कार्यकाल सकिने भएको छ। सरकारको प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रयास असफल भएपछि महाभियोग अध्ययनकै क्रममा निष्क्रिय बन्ने अवस्थामा पुगेको हो। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिँदैछ। छानबिन समितिले जबरासँग बयानको लागि ४३ वटा प्रश्न तयार गरेर अहिलेसम्म ३ पटक बयान लिँदा ११ वटा प्रश्न मात्र सकेको छ। अब २६ गते लिने बयानमा सबै प्रश्नको जवाफ लिने समितिका स

सम्बन्धित सामग्री

दुईपटक विघटन भएर पनि प्रतिनिधिसभाको कार्यकाल पूरा

संघीय संसद् प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । शनिबार अन्तिम बैठक बसेसँगै शनिबारै राति १२ बजेदेखि संसद्को कार्यकाल पूरा भएको हो । प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुन:स्थापित भएको हो ।शनिबार प्रतिनिधिसभाको ११औँ अधिवेशनको अन्तिम दिनको बैठकमा सभामुख […]

संसदको पत्र : यसकारण चोलेन्द्र सर्वोच्चमा फर्किन पाउँदैनन्

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग अब के हुन्छ भन्नेबारे विवाद देखिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै यो विवाद सतहमा आएको हो ।प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको र महाभियोग पुष्टि हुन नसकेको भन्दै कतिपयले निलम्बित प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा फर्किन बाटो खुलेको तर्क गरिरहेका छन् । आइतबार उनी आफै पनि सर्वोच्च फर्कने तयारीमा रहेको समाचार सञ्चारमाध्यममा आए ।तर, संघीय संसदले गत फागुन १ गते राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्र

चोलेन्द्र भन्छन्– मलाई रोक्दा हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ

२ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन् । जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ […]

‘११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले गेटमै तालाबन्दी गर्‍यो’ : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेको बताएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च फर्कने तयारी गरेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरेको बताएका हुन् । ‘म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसअनुसार तयार भएको थिएँ,’ जबराले […]

म ११ बजे पुग्छु सर्वोच्च : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् । उनले भने, ‘म ११ बजे सर्वोच्च पुग्छु ।’

प्रतिनिधिसभा र प्रदेशसभाको पदावधि सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौँ । निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने हो कि होइन भन्ने विषय अदालतबाट न्याय निरूपण हुने भएको छ । अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेस गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी आदेश गरेको हो । उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी […]

प्रतिनिधिसभा र प्रदेशसभाको पदावधि सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

३ भदौ, काठमाडौं । निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने हो कि होइन भन्ने विषय अदालतबाट न्याय निरुपण हुने भएको छ । अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी आदेश गरेको हो । उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने […]