दुईपटक विघटन भएर पनि प्रतिनिधिसभाको कार्यकाल पूरा

संघीय संसद् प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । शनिबार अन्तिम बैठक बसेसँगै शनिबारै राति १२ बजेदेखि संसद्को कार्यकाल पूरा भएको हो । प्रतिनिधिसभा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुन:स्थापित भएको हो ।शनिबार प्रतिनिधिसभाको ११औँ अधिवेशनको अन्तिम दिनको बैठकमा सभामुख […]

सम्बन्धित सामग्री

सरकारका तीन ठूला पराजयसँगै प्रतिनिधिसभाको अवसान

काठमाडौँ –  दुईपटक विघटन हुँदा पनि पुनःस्थापित भएको प्रतिनिधिसभाको कार्यकाल शनिबारदेखि सकिएको छ। २०७२ मा जारी भएको नेपालको संविधान अन्तर्गत निर्वाचित पहिलो प्रतिनिधिसभाले दुईपटक विघटन हुँदा पनि राजनीतिक र संवैधानिक उतारचढावका बीच आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेको हो। संसद पटक पटक विघटन हुने विगतबाट पाठ सिक्दै सरकारको विकल्प दिँदासम्म संसद विघटन हुने व्यवस्था संविधानले […]