संसदको पत्र : यसकारण चोलेन्द्र सर्वोच्चमा फर्किन पाउँदैनन्

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग अब के हुन्छ भन्नेबारे विवाद देखिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै यो विवाद सतहमा आएको हो ।प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको र महाभियोग पुष्टि हुन नसकेको भन्दै कतिपयले निलम्बित प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा फर्किन बाटो खुलेको तर्क गरिरहेका छन् । आइतबार उनी आफै पनि सर्वोच्च फर्कने तयारीमा रहेको समाचार सञ्चारमाध्यममा आए ।तर, संघीय संसदले गत फागुन १ गते राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्र