‘११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले गेटमै तालाबन्दी गर्‍यो’ : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेको बताएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च फर्कने तयारी गरेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरेको बताएका हुन् । ‘म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसअनुसार तयार भएको थिएँ,’ जबराले […]