उम्मेदवारी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल सकिने गरी संशोधन हाल्छौंः विशाल भट्टराई

काठमाडौं, १९ भदौ । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रतिनिधिसभाको कार्यकाल बढाउन नमिल्ने बताएका छन् । “संविधानमा प्रतिनिधिसभाको कार्यकालबारे किटानी व्यवस्था गर्न नसक्दा अन्योल छ । अघिल्लो पटक मनोनयन दर्ताको गर्ने अघिल्लो दिन कार्यकाल सकिएको थियो । गठबन्धनको प्रभावमा सर्वोच्च अदालतले प्रतिनिधिसभाको पूरा पाँच वर्षको हुने फैसला गरेपछि त्यसको छिद्रमा टेकेर नयाँ विधेयक आएको छ […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित होइन : विशाल भट्टराई

२८ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै प्रमुख सचेतक भट्टराईले भने, ‘निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।’ उनले प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल […]

प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत…