काठमाडौँ । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् । फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । कम्पनीका प्रबन्ध […]