राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत (सिक्का, मुद्रण–टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]

राष्ट्र बैंकमा ३० जनाको लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्टि्रकल एण्ड इलेक्टि्रक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी […]

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो कर्मचारी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, लेखा र प्राविधिक पदमा कर्मचारी माग गरेको हाे । स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

प्रदेश १ लोकसेवाले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी

काठमाडौं : प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै  प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो। स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो कर्मचारी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ ।  मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक

बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग

जेठ १०, काठमाडौ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले बरिष्ठ प्राविधिक सहायक १ जना, बजार इन्चार्ज २ जना, कर्जा सहायक २ जना, लेखा सहायक २ जना र जुनियर बजार सहायक  १० जना गरी १७ जना माग गरेको हो । संस्थाले मैतिदेवी र काँडाघारीको कार्यक्षेत्र रहनेगरी  योग्यतापुगेका  इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु सहित जेठ २० गते भित्र प्रधान कार्यालय न्यूरोड काठमाण्डौं, सेवा केन्द्र मैतिदेवी र काँडाघारी वा मेल ठेगाना मार्फत आवेदन दिन सकिनेसंस्थाले जनाएको छ ।

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

अधिकृत सिक्का, मुद्रणरटकमरी र अधिकृत टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर करारका लागि विज्ञापन आह्वान गरिएको छ ।

महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग

क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक)  पदमा एक जना कर्मचारी माग गरेको हो।

प्रदेश १ लोक सेवा : प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारी माग

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीको माग गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला […]

प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्। हेर्नुहोस् विज्ञापन