कुखुरा व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए ।