प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग

काठमाडौँ- ‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ । उक्त संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो । विसं २०७० […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत (सिक्का, मुद्रण–टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग

खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।...

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डोटी, १४ माघ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए । शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको […]

नेपाल प्रहरीमा भर्ना खुल्यो, ३६७ प्रहरी सहायक निरीक्षक र ४१४ प्राविधिक जवान माग

नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत प्राविधिक जवान पदमा भर्ना खुला गरेको छ ।  प्रहरीले प्रहरी सहायक निरीक्षक ३६७ जना मागेको छ । त्यस्तै प्राविधिक जवानतर्फ ४१४  जनाका लागि नयाँ भर्ना खुलेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीमा प्राविधिक तर्फ ठुलो सङ्ख्यामा भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्रहरी निरीक्षक, सहायक निरीक्षक र नायव निरीक्षकका लागि दरखास्त माग गरिएको हो ।

टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग

काठमाडौँ । नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् । फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । कम्पनीका प्रबन्ध […]

प्रदेश १ लोक सेवा : प्राविधिक तर्फ चौथो र पाँचौँ तहमा २३० कर्मचारी माग

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिकतर्फ चौथो र पाँचौँ तहमा दुई सय २० कर्मचारीको माग गरेको छ । आयोगले कृषि, इन्जिनियरिङ, विविध र शिक्षा सेवामा चौथो र पाँचौँ तहमा उक्त सङ्ख्यामा कर्मचारी माग गरेको हो । कृषि सेवा चौथो तह अन्तर्गत कृषि प्रसार समूह नायब प्राविधिक सहायक पदमा खुलातर्फ २७, महिला […]

प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा कर्मचारी आवश्यक

काठमाडौँ । प्राविधिक प्रविधि प्रतिष्ठानमा सूचना प्रविधि सहायकको माग गरिएको छ । करार सेवामा पदपूर्तिका लागि दुई जनको दरखास्त माग गरिएको प्रतिष्ठानले सूचनामार्फत जानकारी दिएको छ । सूचना :

निर्माण कार्यमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक व्यापक परिचालनको खाँचो

नेपालमा विकास निर्माणका कामहरूले गति लिएसँगै देश विकास र निर्माणमा प्रमुख मेरुदण्डकोरुपमा रहको मध्यमस्तरीय इन्जिनियरिङ प्राविधिक माग पनि बढिरहेको छ । देशमा पर्याप्त मध्यमस्तर इन्जिनियरिङ प्राविधिक उत्पादन भए तापनि निर्माण कार्य क्षेत्रमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक भने अभाव कायमै रहेको छ । नेपालको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक शिक्षा प्रणाली कमजोर भएकाले यो अवस्था सृजना भएको हो । […]