नेपालमा विकास निर्माणका कामहरूले गति लिएसँगै देश विकास र निर्माणमा प्रमुख मेरुदण्डकोरुपमा रहको मध्यमस्तरीय इन्जिनियरिङ प्राविधिक माग पनि बढिरहेको छ । देशमा पर्याप्त मध्यमस्तर इन्जिनियरिङ प्राविधिक उत्पादन भए तापनि निर्माण कार्य क्षेत्रमा मध्यमस्तर इन्जिनियरिङ प्राविधिक भने अभाव कायमै रहेको छ । नेपालको मध्यमस्तर इन्जिनियरिङ प्राविधिक शिक्षा प्रणाली कमजोर भएकाले यो अवस्था सृजना भएको हो । […]