काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसद पदमुक्त हुने निश्चितप्रायः भएको छ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आज साँझ बसेको आकस्मिक बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी निष्कासन गर्न सिफारिश गरेको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वासको मत लिने क्रममा एमाले संसदीय […]