एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी थापालाई

सुर्खेत । नेकपा(एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापालाई दिइएको छ ।  पार्टीको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकबाट हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत रहेका थापालाई जिम्मेवारी दिएको हो ।  दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

काठमाडौँ,२२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ । केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए । उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण […]

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश […]

दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी प्रवेश

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

कर्णाली प्रदेश : मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खिँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेको छ । मन्त्रालय भागबन्डा नमिलेपछि कर्णालीको मन्त्रिपरिषद् विस्तारको विषय अहिले केन्द्रीय गठबन्धनसम्म पुगेको हो । मुख्यमन्त्री जीवनबहादुर शाही गएको कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।  कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन सरकार छ । मन्त्रालय दाबीमा दलहरूका...

प्रकाश ज्वालाको दाबी– कर्णालीमा एकीकृत समाजवादी पहिलो पार्टी बन्छ

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालालाई कर्णालीको राजनीतिकै ‘गेम चेञ्जर’को रुपमा लिइन्छ । तत्कालीन नेकपा हुँदै एमाले विभाजनसम्म आइपुग्दा र प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीको बलियो पकडले गर्दा उनी प्रदेशकै राजनीतिको निर्णायक भूमिकामा रहँदै आएका छन् ।कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला तत्कालीन नेकपामा रहँदा होस् या एमाले मै पनि केपी शर्मा ओली पक्षको गुटगत निर्णय र अत्याचारका विरुद्धमा निरन्तर आवाज उठाए ।

कर्णाली प्रदेश : शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भोलि

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले  मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका द

नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा

नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मर बहादुर थापाले पाएका छन्। पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी वैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो।

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर थापा

सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् ।एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए । उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर : दाने बोहरा -रासस

कर्णाली प्रदेश सभाका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर

कर्णाली प्रदेश सभाका थप तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।