बाँदरहरूको पनि सरकार हुँदोरहेछ भनेर हल्का हाँसो लाग्यो। दुःख परेका बाँदरको सामुन्ने हाँसेर पुरुषार्थ देखाउन चाहिन। हातमा भएको फलफूल बाँदरहरूलाई दिए।बाँदरहरूको अवस्था देखेर मस्तिष्कमा केही कुरा ठोकियो। मानिसहरू र बाँदरको सरकारलाई तुलना गरी प्याच केही भन्न...