आफ्नो र मलाइकाको आम्दानीको तुलना गर्दा किन रिसाए अर्जुन

एजेन्सी, २४ साउन । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर आफ्नो र प्रेमिका मलाइका अरोराको आम्दानीको तुलना गर्दा आक्रोसित भएका छन् । एक रिपोर्टमा यी जोडीको आम्दानी तुलना गरिएको थियो । आम्दानी तुलाना गरिएको रिपोर्ट हेरेपछि अर्जुनले २०२१ सालकै सबैभन्दा बढी लज्जास्पद र दुखद भएको उल्लेख गरेका छन् । अर्जुनले इन्स्टाग्राममा रिपोर्टको बारेमा केही लेखेका थिए […]