काभ्रे । राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय मूल्य तुलना (आइसिपी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । एउटै प्रकृतिको उहीं वस्तुको मूल्य फरक–फरक नपरोस् भनेर संयुक्त राष्ट्र संघले तुलना योग्य मूल्य तयार गर्नका लागि विश्व ब्यापी रूपमा कार्यक्रम गर्दै आइरहेको हाे । सोही अन्तर्गत नेपालमा तुलना गर्न योग्य ६ सय ३३ वटा वस्तु र सेवाको […]