शंकर पोखरेलले लेख्छन्, ‘बादलको तुलना देवकोटासँग हुनै सक्दैन’

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना डा. खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा राष्ट्रियसभा उपनिर्वाचनका दुवै उम्मेदवार रहेको अवस्थामा मनन गर्न आग्रह गर्दै यस्तो लेखेका हुन्। उनले भनेका छन्, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन।’

सम्बन्धित सामग्री

गिरिजा र केपी ओली उस्तै : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र वि...

बादलको तुलना खिमलाल देवकोटासँग हुन सक्दैन-शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा (बादल) को तुलना खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्।

माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् । यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो...