चामुण्डाले नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने

चामुण्डा विन्द्रासैनी नगरपालिकाले ६० देखि ६७ वर्ष उमेर समूहका नागरिकहरुका लागि ‘नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम’ ल्याएको छ।...

सम्बन्धित सामग्री

'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

इलाम नगरपालिकाले 'स्किल अप फ्राइडे' र दुर्व्यसनमुक्त नगरपालिका घोषणा कार्यक्रमलाई अघि बढाउने भएको छ । नगर प्रमुख केदार थापाले बिहीबार नगरपालिका क्षेत्रमा यही वर्षदेखि 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्ने र दुर्व्यसनमुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

घुम्ती शिविरबाट न्यायिक सेवा

घोराही उपमहानगरपालिकाले नागरिकलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले न्यायिक घुम्ती शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातसँगै यस प्रकारको कार्यक्रम सञ्चालन गरिने भएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरका बढी विवाद आएका वडामा न्यायिक घुम्ती सिविर सञ्चालन गरिने नगरप्रमुख चौधरीले बताए । पहिलो चरणमा बढी मुद्दा पर्ने […]

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भन्दै सखुवानान्कारकट्टी गाउँपालिका सिरहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम […]

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा  प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल

छाडा कुकुरको संख्या कम गर्न स्थायी बन्ध्याकरण

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ ।  सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ...

कृषि उत्पादनमा युवा स्वयमसेवक विकास तथा परिचालन

काठमाडाैं । राष्ट्रिय युवा परिषद् र रामेछाप जिल्लामा सञ्चालित रामेछाप बहुप्राविधिक शिक्षालयको सहकार्यमा शिक्षालयमा अध्ययनरत पचास जना युवा परिचालन गरी कृषि उत्पादनमा युवा स्वयमसेवक विकास तथा परिचालन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले कोकोपिटयुक्त ट्रे मा रामतोरियाको बिउ रोपी उदघाटन गरेका थिए । कार्यक्रममा नगर प्रमुख का साथै मन्थली […]

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउने अभियान सञ्चालन

कञ्चनपुर । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो । नगरपालिकाले बाह्रसिङ्गालाई ब्रान्ड बनाउने घोषणा गरेको छ । ‘बाह्रसिङ्गालाई नगरको ब्रान्डका रूपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन […]

तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत प्रदान गर्ने अभियान सुरु गरेको छ ।ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम १७ वटै वडामा संचालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन् ।कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीले नागरिकको घरदैलोमै

महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी गरी अनुमति दिएको हो।भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटिइभिटीमा निवेदन दिएका थिए। त्यस अनुसार यस वर्ष डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउन अनुमति पाएको हो।सिटिइभिटीको अनुमति पाएपछि नगरप

तिलोत्तमाले जारी गर्‍यो सार्वजनिक कार्यक्रम सञ्चालन निर्देशिका,केके समावेश छन्?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्त्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ। नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्त्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्ययी, छिटो छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। नगर कार्यपालिकाको २२ औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ। निर्देशिकामा कार्यक्रम तोकिएको समयमै…