'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

इलाम नगरपालिकाले 'स्किल अप फ्राइडे' र दुर्व्यसनमुक्त नगरपालिका घोषणा कार्यक्रमलाई अघि बढाउने भएको छ । नगर प्रमुख केदार थापाले बिहीबार नगरपालिका क्षेत्रमा यही वर्षदेखि 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्ने र दुर्व्यसनमुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित सामग्री

बहिरङग सेवा सञ्चालन गर्ने तयारी

काठमाडौँ,१० फागुन । पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । […]

कालिकोटको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने

मान्म । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर […]

मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।

हरेक आइतबार महानगरपालिकाले 'जनतासँग मेयर' कार्यक्रम सञ्चालन गर्ने (पूर्णपाठसहित)

उनले संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्धहरुको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।...

हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको […]

पोखरामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम गरिने

पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन गरिने भएको छ  । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् । केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैकले काभ्रेको पनौतीस्थित खोपासीमा रहेको आफ्नो शाखा कार्यालयमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा पनौती नगरपालिका मेयर भीम न्यौपानेले बैंकको शाखा स्थापना भएसँगै सो क्षेत्रका स्थानीयलाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न सहयोग पुग्ने बताए । उनले बैंकले स्थानीयको वित्तीय आवश्यकता पूरा गर्न बैंकले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास व्यक्त […]

टोखाले तीन हजार नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत तीन हजार जनाको पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने बताएको हो।

टोखाले तीन हजारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडाैं।टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणका कारणले बढ्दै गएको उच्च रक्तचाप,मधुमेह, मुटु तथा मिर्गौला रोग र अर्बुधरोगलगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’सञ्चालन गर्ने उल्लेख छ।

संकट व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संकट व्यवस्थापन हुनेगरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मन्त्री गुरुङले बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी काठमाडौं देशकै केन्द्र भाग भएकाले कोभिड १९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न अनुरोध गरेका हुन् । ‘जनतालाई त्रास फैल्याउने खालका भ्रमपूर्ण समाचार केही सञ्चारमाध्यमहरुले दिने काम गरिरहेका छन्’ सिंहदरबार