घुम्ती शिविरबाट न्यायिक सेवा

घोराही उपमहानगरपालिकाले नागरिकलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले न्यायिक घुम्ती शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातसँगै यस प्रकारको कार्यक्रम सञ्चालन गरिने भएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरका बढी विवाद आएका वडामा न्यायिक घुम्ती सिविर सञ्चालन गरिने नगरप्रमुख चौधरीले बताए । पहिलो चरणमा बढी मुद्दा पर्ने […]