कञ्चनपुर । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो । नगरपालिकाले बाह्रसिङ्गालाई ब्रान्ड बनाउने घोषणा गरेको छ । ‘बाह्रसिङ्गालाई नगरको ब्रान्डका रूपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन […]