तिलोत्तमाले जारी गर्‍यो सार्वजनिक कार्यक्रम सञ्चालन निर्देशिका,केके समावेश छन्?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्त्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ। नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्त्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्ययी, छिटो छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। नगर कार्यपालिकाको २२ औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ। निर्देशिकामा कार्यक्रम तोकिएको समयमै…