ट्वीटरमा नीलो रंगको टिक मार्क पाउन अब मासिक आठ डलर तिर्नुपर्ने एलन मस्ककाे घाेषणा

उनले ट्वीटर भेरिफाइडका लागि परम्परागत प्रणाली उचित नभएको भनेर आलोचना गर्दै निश्चित रकम लिने नयाँ प्रणालीले ट्वीटर कम्पनी र प्रयाेगकर्ता दुवैलाई फाइदा पुग्ने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

डिभोर्स पक्का भएपछि कान्ये वेस्टले किमलाई मासिक २ लाख डलर तिर्नुपर्ने

काठमाडौं । अमेरिकी स्टार किम कार्दसियन र र्‍यापर कान्ये वेस्टबीच सम्बन्धविच्छेद पक्का भएको छ । सीएनएनका अनुसार डिभोर्सपछि कायनेले बच्चाको भरणपोषणको लागि मासिक दुई लाख अमेरिकी डलर किमलाई दिनुपर्ने सहमति पनि भएको छ । हलिउडको यो पूर्वजोडीले आफ्ना बालबालिकालाई संयुक्त अभिभावकत्व समेत प्रदान गर्नेछन् । यो जोडीबाट दुई छोरा र दुई छोरी छन् । सम्बन्धमा […]

ट्विटरले खारेज गर्यो ‘ब्लू टिक’ का लागि ८ डलर लिने नियम

काठमाडौं : सामाजिक सञ्जाल ट्विटरको नीलो टिक (ब्लू टिक)का लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ।  अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो।अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रवारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहर

ट्वीटरले खारेज गर्‍यो ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम

ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा […]

ट्वीटरमा डिएम गर्न पनि पैसा तिर्नुपर्ने !

काठमाडौं । एलन मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेसँगै एकाएक महत्वपूर्ण निर्णयहरु लिइरहेका छन् । अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम लागू गरेका मस्कले कम्पनीका कर्मचारीलाई सप्ताहन्तमा समेत विदा नलिइकन १२ घण्टा काम गर्न आदेश दिएका छन् । यसैबीचमा ट्वीटर प्रयोगकर्ताका लागि अर्को चिन्ता थपिएको छ […]

ट्विटर ब्लु प्रयोग गर्न अब ८ डलर तिर्नुपर्ने

ट्वीटर अकाउन्टमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ ।  मस्कले...

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ । मुख्य गरी शीर्ष नेताहरु, कलाक...

भेरिफाइड ट्वीटर अकाउन्ट भएकाले हरेक महिना ८ डलर बुझाउनु पर्ने

काठमाडौं : ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ।  ट्वीटरका सीईओ एलन मस्कले अब निलो मार्कका लागि प्रत्येक महिना ८ डलर लिइने जनाएका छन्।  यसअघि उनले यसका लागि २० डलरको प्रस्ताव राखेका थिए। तर फरक-फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो।‘आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

काठमाडौँ – अब सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट भेरिफाइडका लागि मासिक ८ डलर शुल्क लाग्ने भएकाे छ । ट्वीटर भेरिफाइड भएको संकेत चिह्न नीलो रङ्गको टिक मार्कका लागि प्रयाेगकर्ताले अब मासिक आठ डलर शुल्क तिर्नुपर्ने ट्वीटरका सीइओ एलन मस्कले दिएका हुन् । सीइओ मस्कले यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर हरेक देशकाे […]

नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]

ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

१६ कात्तिक, काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् । यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ […]