ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

१६ कात्तिक, काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् । यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ […]

सम्बन्धित सामग्री

एलन मस्कले गर्दैछन् नयाँ योजना, एक्स चलाउने सबैले शुल्क तिर्नुपर्ने !

अर्बपति एलन मस्कले तत्कालीन ट्वीटर (हालको एक्स) कम्पनी खरिद गरेयता यस प्लाटर्फममा विभिन्न विभिन्न परिवर्तन गरिरहेका छन् । सुरुमा मस्कले प्रयोगकर्ताबाट उनीहरुको नि:शुल्क ब्लु टिक खोसिदिए र मासिक शुल्क तिर्नुपर्ने नियम बनाए । मस्कको उक्त कदम विवादरहित बन्न सकेन । विभिन्न चर्चित हस्तीहरु, राजनेता तथा सेलिब्रेटीहरुले त्यसको आलोचना समेत गरे र कतिपयले त ट्वीटरको ब्लु […]

डिभोर्स पक्का भएपछि कान्ये वेस्टले किमलाई मासिक २ लाख डलर तिर्नुपर्ने

काठमाडौं । अमेरिकी स्टार किम कार्दसियन र र्‍यापर कान्ये वेस्टबीच सम्बन्धविच्छेद पक्का भएको छ । सीएनएनका अनुसार डिभोर्सपछि कायनेले बच्चाको भरणपोषणको लागि मासिक दुई लाख अमेरिकी डलर किमलाई दिनुपर्ने सहमति पनि भएको छ । हलिउडको यो पूर्वजोडीले आफ्ना बालबालिकालाई संयुक्त अभिभावकत्व समेत प्रदान गर्नेछन् । यो जोडीबाट दुई छोरा र दुई छोरी छन् । सम्बन्धमा […]

ट्वीटरद्वारा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

एजेन्सी – ट्वीटरका नयाँ मालिक इलन मस्कले प्रयाेगकर्ताले आफ्नाे ह्यान्डल मासिक शुल्क तिरेर आधिकारिक बनाउन सक्ने नियम लागु गरेकाे केही दिनमा खारेज गरेका छन् । मस्कले ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज गरेका हुन् । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती […]

ट्वीटरले खारेज गर्‍यो ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम

ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा […]

ट्वीटरमा डिएम गर्न पनि पैसा तिर्नुपर्ने !

काठमाडौं । एलन मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेसँगै एकाएक महत्वपूर्ण निर्णयहरु लिइरहेका छन् । अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम लागू गरेका मस्कले कम्पनीका कर्मचारीलाई सप्ताहन्तमा समेत विदा नलिइकन १२ घण्टा काम गर्न आदेश दिएका छन् । यसैबीचमा ट्वीटर प्रयोगकर्ताका लागि अर्को चिन्ता थपिएको छ […]

ट्विटर ब्लु प्रयोग गर्न अब ८ डलर तिर्नुपर्ने

ट्वीटर अकाउन्टमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ ।  मस्कले...

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ । मुख्य गरी शीर्ष नेताहरु, कलाक...

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

काठमाडौँ – अब सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट भेरिफाइडका लागि मासिक ८ डलर शुल्क लाग्ने भएकाे छ । ट्वीटर भेरिफाइड भएको संकेत चिह्न नीलो रङ्गको टिक मार्कका लागि प्रयाेगकर्ताले अब मासिक आठ डलर शुल्क तिर्नुपर्ने ट्वीटरका सीइओ एलन मस्कले दिएका हुन् । सीइओ मस्कले यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर हरेक देशकाे […]

नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]

सेवाग्राहीबाट चार प्रकारका कारोबारमा शुल्क लिन राष्ट्र बैंकको निर्देशन

१  माघदेखि अन्तरबैंक एटीएम कारोबारबापत सेवाग्राहीले प्रतिकारोबार २० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । तर, मासिक दुईवटा कारोबारमा भने शुल्क लाग्ने छैन