डिभोर्स पक्का भएपछि कान्ये वेस्टले किमलाई मासिक २ लाख डलर तिर्नुपर्ने

काठमाडौं । अमेरिकी स्टार किम कार्दसियन र र्‍यापर कान्ये वेस्टबीच सम्बन्धविच्छेद पक्का भएको छ । सीएनएनका अनुसार डिभोर्सपछि कायनेले बच्चाको भरणपोषणको लागि मासिक दुई लाख अमेरिकी डलर किमलाई दिनुपर्ने सहमति पनि भएको छ । हलिउडको यो पूर्वजोडीले आफ्ना बालबालिकालाई संयुक्त अभिभावकत्व समेत प्रदान गर्नेछन् । यो जोडीबाट दुई छोरा र दुई छोरी छन् । सम्बन्धमा […]