अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

काठमाडौँ – अब सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट भेरिफाइडका लागि मासिक ८ डलर शुल्क लाग्ने भएकाे छ । ट्वीटर भेरिफाइड भएको संकेत चिह्न नीलो रङ्गको टिक मार्कका लागि प्रयाेगकर्ताले अब मासिक आठ डलर शुल्क तिर्नुपर्ने ट्वीटरका सीइओ एलन मस्कले दिएका हुन् । सीइओ मस्कले यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर हरेक देशकाे […]

सम्बन्धित सामग्री

ट्वीटरमा अब डिएम गर्दा पनि शुल्क तिर्नुपर्ने !

काठमाडौं । गत वर्ष ट्वीटर कम्पनी खरीद गरेयता एलन मस्कले ट्वीटर प्लाटफर्मका नियमहरुमा धेरै परिवर्तन गरिसकेका छन् । त्यसमध्ये एउटा प्रमुख परिवर्तन भनेको ट्वीटर ब्लू सब्सक्रिप्सन हो । ट्वीटरमा भेरिफिकेसन ब्याच अर्थात् ब्लु टिक लिनका लागि मासिक शुल्क तिर्नुपर्ने यो नियमका कारण ट्वीटर आलोचित बनिरहेको मात्र होइन यसका प्रयोगकर्ताको संख्या समेत ओरालो लागिरहेको बताइन्छ । […]

ट्वीटरको पेड ब्लुटिक फिचर विश्वब्यापी रूपमा उपलब्ध, मासिक ८ डलर शुल्क

ट्वीटर अकाउन्टको पेड ब्लुटिक फिचर विश्वव्यापी रुपमा उपलब्ध भएको छ । ब्लु टिक फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्नेछ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा...

ट्वीटरले खारेज गर्‍यो ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम

ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा […]

ट्वीटरमा डिएम गर्न पनि पैसा तिर्नुपर्ने !

काठमाडौं । एलन मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेसँगै एकाएक महत्वपूर्ण निर्णयहरु लिइरहेका छन् । अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम लागू गरेका मस्कले कम्पनीका कर्मचारीलाई सप्ताहन्तमा समेत विदा नलिइकन १२ घण्टा काम गर्न आदेश दिएका छन् । यसैबीचमा ट्वीटर प्रयोगकर्ताका लागि अर्को चिन्ता थपिएको छ […]

ट्विटर ब्लु प्रयोग गर्न अब ८ डलर तिर्नुपर्ने

ट्वीटर अकाउन्टमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ ।  मस्कले...

ट्वीटर भेरिफाइड गराउन अब मासिक ८ डलर तिर्नु पर्न

अब ट्वीटरको एकाउन्ट भेरिफिकेसन अर्थात् 'ब्लु टिक साइन' पाउँनको लागि पैसा तिर्नु पर्ने भएको छ । यस अघि ब्लु टिक पाउँनको लागि मासिक २० डलर तिर्नु पर्ने चर्चा चलेकोमा ट्वीटरका प्रमुख एलन मस्कले यो रकम मासिक ८ डलर भएको घोषणा गरेका छन् ।उनले यसरि मासिक ८ डलर तिर्नेलाई थप सुविधा हुने पनि बताएका छन् । उनले रकम तिर्ने प्रयोगकर्ताले रिप्लाई, मेन्सन र सर्चमा प्राथमिकता पाउने बताएका छन् । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताले अरुको भन्दा लामो अडियो तथा भिडियो पोस्ट गर्न सक्ने बताईएको छ । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताको ट्वीटरमा अन्य प्रयोगकर्ताको तुलनामा आधा मात्र विज्ञापन देखिने मस्कले बताएका छन् । राजनीतिक दलका नेताको एकाउन्टमा भने उनीहरुको परिचय दिनको लागि छुट्टै ट्याग हुने मस्क्ले उल्लेख गरेका छन् । जुन ब्यबस्था अहिले पनि कायम छ ।एलन मस्कले ट्वीटर खरिद गरेसँगै उनले ट्वीटरका कर्मचारीहरुलाई आगामी नोभेम्बर ७ सम्ममा भेरिफिकेसन अर्थात् 'ब्लु टिक साइन' पाउँनको लागि पैसा तिर्नु पर्ने ब्यबस्था कार्यान्वयन गर्न निर्देशन दिएका थिए । यदी उनीहरुले नोभेम्बर ७ सम्ममा यो काम गर्न नसकेमा मस्कले ति कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको 'द भर्ज'ले जनाएको थियो ।एलन मस्कले ट्वीटर खरिद गरेपछि त्यहाँका सीइओ सहित उच्च तहका कर्मचारीहरुलाई बर्खास्त गरिसकेका छन् । त्यस्तै उनले अब डेडलाइन तोकेर काम दिने र सो समयमा ति कार्य पुरा गर्न नक्सने कर्मचारीलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् । मस्कले हाल लगइन नगर्दा देखिने ट्वीटरको होम पेजको इन्टरफेस परिवर्तन गरिसकेका छन् । उनले टेस्लाका इन्जिनियरलाई ट्वीटरको सल्लाहकारको रुपमा ल्याएर यो काम गरेको बताईएको छ ।

भेरिफाइड ट्वीटर अकाउन्ट भएकाले हरेक महिना ८ डलर बुझाउनु पर्ने

काठमाडौं : ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ।  ट्वीटरका सीईओ एलन मस्कले अब निलो मार्कका लागि प्रत्येक महिना ८ डलर लिइने जनाएका छन्।  यसअघि उनले यसका लागि २० डलरको प्रस्ताव राखेका थिए। तर फरक-फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो।‘आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा

नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]

ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

१६ कात्तिक, काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् । यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ […]