ट्वीटर अकाउन्टमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो ।
यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ ।
मस्कले...