दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।...

सम्बन्धित सामग्री

प्रचण्ड आजदेखि उम्मेदवार छान्न व्यस्त

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् । यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले पाएको क्षेत्रको लागि उम्मेदवार चयन गर्न परामर्शमा जुटेका छन् । खासगरी एक क्षेत्रमा पार्टीबाट […]

मधेशमा जित निकाल्न ‘हेभिवेट’ नेतालाई सहज होला?

जनकपुरधाम : मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु तीव्र गतिमा तयारी गरिरहेका छन्। दलहरु अहिले उम्मेदवार सिफारिस र छनौटमै व्यस्त देखिएका छन्। मधेश प्रदेशमा दलहरुलाई उम्मेदवार छान्न सकस छ। पछिल्लो निर्वाचनभन्दा आसन्न निर्वाचनको समीकरण हेर्दा फरक दलहरुले पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ।…

लोसपा नेता सोनल भन्छन्ः कांग्रेस, एमाले जोसँग पनि गठबन्धन गर्न तयार छौँ

वीरगञ्ज – अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि अहिले दलहरु आफ्ना उम्मेदवार छनौटमा व्यस्त छन्। पाँच दलीय गठबन्धनभित्र रहेका दलहरु तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि उम्मेदवारहरु सिफारिसमा लागेका छन्। सोही क्रममा मधेस प्रदेशमा अहिले प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धन तथा एमाले दुबैसित गठबन्धन […]

ठुला दल उम्मेदवार चयनमा व्यस्त हुँदा बुटवलको निर्वाचन कार्यालयमा जे देखियो...

बुटवलका ठुला राजनीतिक दलहरुमा उम्मेदवार चयन गर्न सकस हुँदा निर्वाचन कार्यालयमा आइतबार खासै रौनक देखिएन । ठुला दलहरु उम्मेदवार चयनको प्रक्रिया लाग्दा साना केही दलले मात्रै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताका लागि कर्मचारीहरु को आउला भन्दै कुरि बसेका देखिन्थे । निर्वाचन अधिकृतको कार्यालयमा केही स्वतन्त्र रुपमा तथा जनमोर्चा र जसपामा प्रमुख र उपप्रमुखका उम्मेदवारबाहेक अन्य दलहरु उम्मेदवारी दर्ताको लागि कार्यालय नगएका हुन् । जनमुक्ति पार्टीले एमालेसँग गठबन्धन गरेको भएपनि केही वड

उम्मेदवार टुङ्गो लगाउन दलहरुको दौडधूप

डोटी, बैशाख ११ । डोटीमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त रहेका छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा एमालेले उम्मेदवार धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेको छ । एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका कार्य, व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो(याउने […]

दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...

स्थानीय तह निर्वाचन : उम्मेदवार टुङ्गो लगाउन दौडधुप

डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालेले आफूले जितेका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहोर्‍याउने भएको छ । हालसम्म जोरायल गाउँपालिकामा […]

काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार मतदाता, सबैभन्दा धेरै पनौती नगरपालिकामा

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलहरु निर्वाचनका लागि उम्मेदवारी चयनमा व्यस्त हुन थालेका छन् ।  काभ्रेपलाञ्चोक जिल्लामा पनि मुख्य पार्टीहरू कसरी उम्मेदवार चयन गर्ने भन्नेमा छन् । साना पार्टीहरू पनि चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त हुँदैछन् । गठबन्धनकारी दलहरु भने भागबण्डा मिलाउन मै व्यस्त देखिन्छन् ।जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेशकुमार राईकाअनुसार २०७९ साल वैशाखमा हुने स्थानीय निर्वाचनका लागि जिल्लामा ३ लाख ३ हजार ५६० जना मतदाता

स्थानीय निर्वाचनः उम्मेदवार छनोट गर्दै दल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्।...

स्थानीय तह निर्वाचनः विराटनगर महानगरमा सत्ता गठबन्धन अन्योलमा

मोरङ – राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको तीव्र तयारीमा लागेका छन्। दलहरु उम्मेदवार चयनदेखि वडा तहसम्म संगठन बलियो बनाउने कार्यमा व्यस्त छन्। वडा कार्यालय खोल्न र भोट माग्न दलहरु जनतामाझ पुग्न थालेका छन्। निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनमा आवद्ध दलहरु महानगरपालिकामा के गर्ने भन्नेबारे प्रस्ट हुन सकेका छैनन्। नेपाली कांग्रेस विराटनगर महानगर समिति सभापति दीपक […]